प्रधानमन्त्री ओलीले आज प्रतिनिधिसभामा विशेष सम्बोधन नगर्ने

प्रधानमन्त्री ओलीले आज प्रतिनिधिसभामा विशेष सम्बोधन नगर्ने

केन्द्रबिन्दु
33
Shares

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले आज प्रतिनिधिसभामा विशेष सम्बोधन नगर्ने भएका छन्।

केहीबेरमा सुरु हुने बैठकको कार्यसूचीमा प्रधानमन्त्री ओलीले सम्बोधन गर्ने र सांसदहरूले सोधेको प्रश्नको जवाफ दिने तय गरिएको भए पनि अन्तिममा उनको सम्बोधन भने तालिकाबाट हटाइएको हो । तर प्रधानमन्त्री ओली आजै हुने सांसदहरुसँगको प्रश्नोत्तर कार्यक्रममा भने सहभागी हुने बताइएको छ ।

Logo