काठमाडौं । नेकपा माओवादी केन्द्रका सांसद रणेन्द्र बरालीले पूर्वराष्ट्रपति विद्या भण्डारी र प्रधानमन्त्री केपी ओलीबीच चलेको टसलप्रति व्यंग्य ठाेकेका छन् ।
प्रतिनिधि सभाको बैठकमा बोल्दै सांसद रणेन्द्र बरालीले भने, ‘देश यता पनि बर्बाद, उता पनि बर्बाद हुँदै छ, हुँदा हुँदै भोजपुरे माझ किराँतकी छोरी र झापाली शिव चाम्लिङका छोराको मल्ल युद्धले पनि अर्को रमिता देखाएको छ ।’





























प्रतिक्रिया