काठमाडौं । गृहमन्त्री रमेश लेखकले नेपाल हज समितिको अध्यक्ष पदमा सिराहा जिल्लाको कल्याणपुर नगरपालिका–१२ का मोख्तार अहमदलाई नियुक्त गरेका छन् ।
मंगलबार मन्त्रिस्तरको निर्णयबाट महमदलाई अध्यक्ष नियुक्त गरिएको गृह मन्त्रालयले जनाएको छ । मन्त्रालय अन्तर्गत रहने हज समितिको सदस्यहरुको नियुक्त प्रक्रियामा रहेको हाे ।





























प्रतिक्रिया