रवि लामिछानेलाई भेटेपछि भैरहवामा सुरु भयाे रास्वपाकाे संसदीय दलको बैठक

रवि लामिछानेलाई भेटेपछि भैरहवामा सुरु भयाे रास्वपाकाे संसदीय दलको बैठक

केन्द्रबिन्दु
63
Shares

काठमाडाैं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) संसदीय दलको बैठक रुपन्देहीको भैरहवामा अहिले बसिरहेकाे छ ।

सहकारी ठगी आरोपमा जिल्ला कारागारमा रहेका पार्टी सभापति रवि लामिछानेलाई बिहान भेटेपछि रास्वपा नेताहरु दलको बैठकमा बसेका हुन् ।बैठक गौतमबुद्ध विमानस्थल अगाडि रहेको होटेल रमादामा जारी छ । बैठकका लागि रास्वपा नेता र सांसदहरु मंगलबार नै भैरहवा पुगेका थिए ।

संसदीय दलको बैठक सकिएपछि सांसदहरु पार्टीले सञ्चालन गरेको हस्ताक्षर अभियानमा पनि सहभागी हुने छन् ।

Logo