तस्विरमा, प्रधानमन्त्री र मन्त्रीहरुबीच कार्यसम्पादन सम्झौता

तस्विरमा, प्रधानमन्त्री र मन्त्रीहरुबीच कार्यसम्पादन सम्झौता

केन्द्रबिन्दु
9
Shares

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीसँग चालु आर्थिक वर्षमा गरिने मुख्य काम र हासिल हुने उपलब्धिका लागि उपप्रधानमन्त्रीद्वय, मन्त्रीहरु र मुख्यसचिवबीच आज कार्यसम्पादन सम्झौता भएको छ ।

Logo