काठमाडौं । नेकपा एमालेले संसदीय दलको आकस्मिक बैठक बोलाएका छन् ।
आज बिहान ११ बजेका लागि संसदीय कार्यालयमा आकस्मिक संसदीय दलको बैठक राखिएको हो । बैठकका एजेण्डाबारे प्रष्ट नपारेपनि सांसदहरुलाई सिंहदरबारस्थित संसदीय दलको कार्यलयमा ११ बजे उपस्थित हुन ह्वीप नै लगाइएको छ ।
प्रतिनिधि सभाको बैठक भोलि बुधबार बस्दैछ ।































प्रतिक्रिया