कांग्रेसको केन्द्रीय समिति बैठक स्थगित

कांग्रेसको केन्द्रीय समिति बैठक स्थगित

केन्द्रबिन्दु
0
Shares

आज बिहान ११ बजे बस्ने भनिएको नेपाली कांग्रेसको केन्द्रीय समिति बैठक बस्दै नबसी स्थगित भएको छ ।

नेताहरुको व्यस्तता र एजेण्डा प्रष्ट नभएको भन्दै स्थगित गरिएको हो । बैठक भोलि ११ बजे बस्ने कांग्रेस प्रवक्ता विश्वप्रकाश शर्माले जानकारी दिए ।

आज बस्ने बैठकले महासमिति बैठक डाक्ने अपेक्षा गरिएको थियो ।

Logo