गोकुल बास्कोटाकाे टिप्पणी- सरकारले नर्थ कोरिया पो बनाउने भएछ

गोकुल बास्कोटाकाे टिप्पणी- सरकारले नर्थ कोरिया पो बनाउने भएछ

केन्द्रबिन्दु
42
Shares

काठमाडौं । नेकपा (एमाले)का नेता गोकुल बास्कोटाले सामाजिक सञ्जाल बन्द गर्ने सरकारको निर्णयको विरोध गरेका छन् ।

सामाजिक सञ्जाल नियमनको प्रविधि र कानून बनाउने आफूहरूको सोच भए पनि सरकारले उत्तर कोरिया जस्तो बनाउन खोजेको उनको टिप्पणी छ । उनले भनेका छन्, ‘नियमनको प्रबिधीको प्रबन्ध मिलाउने र कानुन बनाउने भनेथे मैले। तर सरकारले नर्थ कोरिया पो बनाउने भएछ।बिकृति अन्त गर्न सुचनामा विर्को लगाउने हैन नि।’

Skip This
Skip This
Logo