गगन थापाकाे निवासमा आगजनी

गगन थापाकाे निवासमा आगजनी

केन्द्रबिन्दु
57
Shares

काठमाडौं । नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापा निवासमा आगजनी गरिएको छ। प्रदर्शनकारीले रातोपुलस्थित थापाको निवासमा आगजनी गरेका हुन्।

Logo