आधारभूत सेवा प्रवाहका विषयमा छलफल हुँदै

आधारभूत सेवा प्रवाहका विषयमा छलफल हुँदै

केन्द्रबिन्दु
3
Shares

काठमाडौँ । नेपाल सरकारका मुख्यसचिव एकनारायण अर्यालले आधारभूत सेवा प्रवाहलाई सहज बनाउने विषयमा सचिवहरूसँग छलफल गर्दै छन् ।

वर्तमान असहज परिस्थितिमा न्यूनतम आधारभूत सेवा प्रवाहलाई सहज बनाउने विषयमा मुख्यसचिव अर्यालले सचिवहरूसँग भर्चुअल बैठक आयोजना गरेकाे गृह मन्त्रालयका प्रवक्ता आनन्द काफ्लेले जानकारी दिए ।

Logo