पूर्वप्रधानन्यायाधीश कार्कीलाई प्रधानमन्त्री बनाउने सहमति, संसद विघटन हुने

पूर्वप्रधानन्यायाधीश कार्कीलाई प्रधानमन्त्री बनाउने सहमति, संसद विघटन हुने

केन्द्रबिन्दु
63
Shares

काठमाडौं । पूर्वप्रधानन्यायाधीश सुशीला कार्कीको नेतृत्वमा नयाँ सरकार गठन गर्ने सहमति जुटेको छ ।

राष्ट्रपति रामचन्द्र पौडेलले कार्कीलाई आजै प्रधानमन्त्री पदको शपथ खुवाउने तयारी गरेकाे राष्ट्रपति कार्यालयले जनाएको छ । साथै प्रतिनिधिसभा विघटन गर्ने पनि सहमति भएकाे छ ।

तीब्र दबाबका बीच जेनजीको माग अनुसार नै कार्कीको नेतृत्वमा नयाँ सरकार गठन हुने भएको हो ।

Logo