जेनजी आन्दोलनमा ज्यान गुमाउनेहरुलाई शहीद घोषणा गर्ने सरकारको निर्णय, प्रतिव्यक्ति १० लाख दिने

जेनजी आन्दोलनमा ज्यान गुमाउनेहरुलाई शहीद घोषणा गर्ने सरकारको निर्णय, प्रतिव्यक्ति १० लाख दिने

केन्द्रबिन्दु
27
Shares

काठमाडौं । जेनजी आन्दोलनका क्रममा ज्यान गुमाउने व्यक्तिलाई सरकारले शहीद घोषणा गर्ने निर्णय गरेको छ ।

मुख्यसचिव एकनारायण अर्यालले आज प्रधानमन्त्रीको पदभारग्रहणका क्रममा २३ र २४ गते भएको आन्दोलनमा मारिएका प्रत्येक व्यक्तिलाई शहीद घोषणा गर्ने र प्रतिव्यक्ति १० लाख दिने निर्णय भएको जानकारी दिएका हुन् । हालसम्म ७२ जनाले ज्यान गुमाएका छन् ।

Skip This
Skip This
Logo