प्रधानमन्त्री सुशीला कार्की र भारतीय समकक्षी मोदीबीच आज टेलिफोन वार्ता हुने

प्रधानमन्त्री सुशीला कार्की र भारतीय समकक्षी मोदीबीच आज टेलिफोन वार्ता हुने

केन्द्रबिन्दु
18
Shares

काठमाडौं । अन्तरिम सरकारकी प्रधानमन्त्री सुशीला कार्की र भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीबीच आज टेलिफोन वार्ता हुने भएको छ ।

यसअघि बुधबार नै मोदीसँग कार्कीको टेलिफोन संवाद हुने भनिएको थियो । तर स्थगित भएपछि आज टेलिफोन वार्ता हुने भएको हाे । वार्तामा फागुनमा हुने निर्वाचनको लागि आवश्यक सहायता र पुनर्निर्माणमा सहयोगलगायत विषयमा कुराकानी हुनसक्ने बताइएकाे छ ।

Logo