प्रधानमन्त्री कार्की र भारतीय समकक्षी मोदीबीच फोनवार्ता

प्रधानमन्त्री कार्की र भारतीय समकक्षी मोदीबीच फोनवार्ता

केन्द्रबिन्दु
15
Shares

काठमाडौं । प्रधानमन्त्री सुशीला कार्की र भारतीय समकक्षी नरेन्द्र मोदीबीच फोनवार्ता भएको छ ।

जेनजी आन्दोलनपछि बनेको नेपालको अन्तरिम सरकारकी प्रधानमन्त्री कार्कीले पहिलोपटक बिहीबार मोदीसँग आधा घण्टा कुराकानी गरेकी हुन् । यस क्रममा के-के विषयमा कुराकानी भएको भन्नेबारे खुलिसकेको भने छैन ।

Skip This
Skip This
Logo