अध्यक्ष ओलीको डेरामा एमाले सचिवालय बैठक जारी [तस्विरहरु]

अध्यक्ष ओलीको डेरामा एमाले सचिवालय बैठक जारी [तस्विरहरु]

केन्द्रबिन्दु
9
Shares

काठमाडौं । नेकपा एमालेको सचिवालय बैठक भक्तपुरको गुण्डुमा सुरु भएको छ ।

जेनजी आन्दोलनले विकसित घटनाक्रमपछि गुण्डुमा डेरा लिएर बसेका अध्यक्ष केपी शर्मा ओलीले त्यहीं बैठक राखेका हुन् । आन्दोलनबाट सत्ता गुमेपछि पहिलो पटक सचिवालय बैठक बस्न लागेको हो ।

Logo