सभापति देउवा जेनजी आन्दोलनपछि आज सार्वजनिक हुँदै

सभापति देउवा जेनजी आन्दोलनपछि आज सार्वजनिक हुँदै

केन्द्रबिन्दु
12
Shares

काठमाडौं । जेनजी आन्दोलनमा घाइते भएका नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा पहिलोपटक आज सार्वजनिक हुँदैछन्।

पार्टी केन्द्रीय कार्यालय सानेपामा आजदेखि सुरू हुने कांग्रेस केन्द्रीय कार्यसमिति बैठकमा सभापति देउवा उपस्थित हुन लागेका हुन् । भदौ २४ गते यता सार्वजनिक रूपमा देखिएका छैनन् ।

Logo