काठमाडौं । निर्वाचन आयोगले आज राजनीतिक दलसँग छलफल गर्ने भएको छ ।
प्रतिनिधिसभा विघटन भएपछि आगामी फागुन २१ गतेका लागि तय भएको प्रतिनिधि सभा निर्वाचनका विषयमा आज आयोगले राजनीतिक दलहरुसँग छलफल गर्न लागेको हो । बैठकमा नेपाली कांग्रेस, नेकपा एमाले, नेकपा (माओवादी केन्द्र), राष्ट्रिय स्वतन्त्र पार्टीलगाचयत २८ दललाई बोलाइएको छ ।































प्रतिक्रिया