काठमाडौं । मन्त्रिपरिषद् बैठक सुरु भएको छ । प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालय सिंहदरबारमा केहीबेरअघि बैठक सुरु भएको हो । बैठकमा प्रधानमन्त्री सुशीला कार्कीसहित मन्त्रीहरु सहभागी छन् ।

प्रतिक्रिया