एमाले अध्यक्ष ओलीले आज पत्रकार सम्मेलन गर्दै

एमाले अध्यक्ष ओलीले आज पत्रकार सम्मेलन गर्दै

केन्द्रबिन्दु
12
Shares

काठमाडाैं । नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले आज पत्रकार सम्मेलनको आयोजना गरेका छन् ।

सत्ताबाट बहिर्गमन र एमाले केन्द्रिय कमिटी बैठकपछि अध्यक्ष ओलीले दिउँसो ठिक १ बजे कोटेश्वरस्थित ए वान भेन्युमा पत्रकार सम्मेलनमार्फत समसामयिक राजनीति, पार्टीका गतिविधि र राष्ट्रिय महत्त्वका विषयमा आफ्ना धारणा सार्वजनिक गर्ने तयारी गरेका हुन् ।

अध्यक्ष ओलीको याे पत्रकार सम्मेलनलाई राजनीतिक वृत्तमा महत्त्वका साथ हेरिएको छ।

Skip This
Skip This
Logo