काठमाडौं । सरकारले राष्ट्रियसभा निर्वाचन माघ ११ गते गर्ने निर्णय भएको छ । आज बसेको मन्त्रिपरिषद् बैठकले निर्वाचनको मिति तोकेको हो ।
एक तिहाइ अर्थात् १८ सदस्यको पदावधि फागुनबाट सकिने भएपछि सरकारले निर्वाचनको घोषणा गरेको हो । कानूनमा म्याद सकिनु ३५ दिन अगाडि नै निर्वाचन गर्नुपर्ने उल्लेख छ ।





























प्रतिक्रिया