एमालेका नेता पासाङ शेर्पा कारागार चलान

एमालेका नेता पासाङ शेर्पा कारागार चलान

केन्द्रबिन्दु
24
Shares

काठमाडौं । नेकपा एमालेका केन्द्रीय सदस्य पासाङ शेर्पा बहुविवाह मुद्दामा डिल्लीबजार कारागार चलान भएका छन् ।

मंगलबार धुम्बाराहीबाट पक्राउ परेका शेर्पालाई बुधबार फैसला कार्यान्वयनका लागि अदालत उपस्थित गराएपछि कारागार चलान गरिएको हो । उनीविरुद्ध बहुविवाहसम्बन्धी मुद्दामा १ वर्ष जेल र ५ हजार जरिवाना तोकिएको थियो । तर उनी फरार थिए ।

Skip This
Skip This
Logo