झलनाथ खनाललाई नेपाली कम्युनिस्ट पार्टीमा तेस्रो वरियता दिइने

झलनाथ खनाललाई नेपाली कम्युनिस्ट पार्टीमा तेस्रो वरियता दिइने

केन्द्रबिन्दु
63
Shares

काठमाडौं । नेकपा एकीकृत समाजवादीका सम्मानित नेता झलनाथ खनालले नेपाली कम्युनिस्ट पार्टीमा तेस्रो वरियता पाउने भएका छन् ।

यसअघि माओवादी केन्द्रलगायतसँगको एकतामा असन्तुष्ट रहेपनि भृकुटीमण्डपमा जारी एकता घोषणा सभामा पुगेका खनाललाई तेस्रो वरियता दिइने तयारी भएको हो । यसअघि प्रचण्ड पहिलो, माधव कुमार नेपाल दोस्रो र बामदेव गौतमलाई तेस्रो वरियतामा राखिएको थियो । तर अब गौतमको स्थानमा खनाललाई राखिने भएको हो ।

Skip This
Skip This
Logo