एमालेमा फर्कियो रामकुमारी झाँक्री समूह

एमालेमा फर्कियो रामकुमारी झाँक्री समूह

केन्द्रबिन्दु
15
Shares

काठमाडौं । नेकपा (एकीकृत समाजवादी) की नेतृ तथा पूर्वमन्त्री रामकुमारी झाँक्री लगायतको समूह औपचारिक रूपमा नेकपा (एमाले) मा समाहित भएको छ।

माओवादी केन्द्रसँगको एकीकृत समाजवादीको एकता प्रक्रियामा असन्तुष्टि जनाउँदै उनीहरू ‘मूल घर’ एमालेमा फर्किएका हुन्। सोमबार एमालेले आयाेजना गरेकाे ‘घर फर्क अभियान’ कार्यक्रमबीच  झाँक्री, किसान श्रेष्ठ सहितका नेताहरुहरुलाई एमाले अध्यक्ष केपी शर्मा ओलीले स्वागत गरेका हुन् ।

Skip This
Skip This
Logo