यी हुन् नेकपाका १३८ केन्द्रीय सदस्य [सूचीसहित]

यी हुन् नेकपाका १३८ केन्द्रीय सदस्य [सूचीसहित]

केन्द्रबिन्दु
42
Shares

काठमाडौं । नवगठित नेपाली कम्युनिस्ट पार्टी (नेकपा)को १३८ सदस्यीय केन्द्रीय समिति गठन भएको छ । तत्कालीन माओवादीका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ संयोजक र तत्कालीन नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपाल सह–संयोजकमा रहेको नेकपामा तीन नम्बरमा एकीकृत समाजवादीकै झलनाथ खनाल, चार नम्बरमा बामदेव गौतम, पाँचौँमा माओवादीका नारायणकाजी श्रेष्ठ रहेका छन् ।

१३८ सदस्यीय केन्द्रीय समितिमा तत्कालीन एकीकृत समाजवादीका नेता नेपालसहित ५९, माओवादी केन्द्रका प्रचण्डसहित ५६ नेताहरु रहेका छन् भने बाँकी अन्य दल र समूहका नेताहरु छन् ।

Logo