एमालेको ११औं महाधिवेशन भृकुटीमण्डपमा हुने

एमालेको ११औं महाधिवेशन भृकुटीमण्डपमा हुने

केन्द्रबिन्दु
9
Shares

काठमाडौं । नेकपा एमालेको ११औं महाधिवेशन काठमाडौंको प्रदर्शनीमार्गस्थित भृकुटीमण्डपमा हुने भएको छ।

मंसिर २७ देखि २९ गतेसम्म भृकुटीमण्डपमा महाधिवेशन उद्घाटन र बन्द सत्र हुनेछ। एमाले महाधिवेशनमा करिब २५ सय जना सहभागी रहनेछन्।

Skip This
Skip This
Logo