आज बाेलाइएकाे कांग्रेस केन्द्रीय कार्यसमिति बैठक सर्याे

आज बाेलाइएकाे कांग्रेस केन्द्रीय कार्यसमिति बैठक सर्याे

केन्द्रबिन्दु
18
Shares

पाटन (ललितपुर) । नेपाली कांग्रेस केन्द्रीय कार्यसमितिको वैठकको मिति पुनः परिवर्तन भएको छ ।

पार्टीका मुख्यसचिव कृष्णप्रसाद पौडेलाअनुसार आज मङ्सिर १ गते दिउँसो ११ः०० बजे पार्टीको केन्द्रीय कार्यालयमा बस्ने भनिएको बैठक मङ्सिर ४ गते बिहीबार दिउँसो २ः०० बजे बस्ने भएको छ ।

उक्त बैठकमा केन्द्रीय कार्यसमितिका पदाधिकारी, सदस्य, आमन्त्रित सदस्य र सात वटै प्रदेश कार्यसमितिका सभापतिको उपस्थितिका लागि निर्देशानुसार अनुरोध गरिएको उनले जानकारी दिए ।

Skip This
Skip This
Logo