धनकुटामा एमालेको महाधिवेशन प्रतिनिधि चयनमा च्यातियो मतपत्र

धनकुटामा एमालेको महाधिवेशन प्रतिनिधि चयनमा च्यातियो मतपत्र

केन्द्रबिन्दु
12
Shares

काठमाडौं । धनकुटामा नेकपा एमालेको महाधिवेशन प्रतिनिधि चयनमा लफडा भएको छ ।

आफू निकटका निर्वाचन अधिकृत तोकेर निर्वाचन बुथमा एकलौटी गरिएको भन्दै धनकुटामा असन्तुष्ट समूहले निर्वाचन बहिस्कार गरेको हो । साथै मतपत्र पनि च्यातिएको छ । धनकुटामा राजेन्द्र राई र इन्द्रमणी पराजुली पक्ष गरेर २ वटा समूह रहेको छ । इन्द्रमणी समूहले मतदातालाई थाहा नै नदिइ एकलौटी हिसावले निर्वाचन गराएको आरोप लगाएको छ ।

धनकुटामा लामो समयदेखि राजेन्द्र राई पक्षधरको वर्चस्व रहँदै आएको छ।

Skip This
Skip This
Logo