कांग्रेसले टुंग्यायो १५औं महाधिवेशनको मिति

कांग्रेसले टुंग्यायो १५औं महाधिवेशनको मिति

केन्द्रबिन्दु
30
Shares

काठमाडौं । आन्तरिक किचलोका बीच नेपाली कांग्रेसले १५औं महाधिवेशन पुसको अन्तिम साता काठमाडौंमा गर्ने भएको छ।

आज सानेपामा बसेको केन्द्रीय समिति बैठकमा कार्यवाहक सभापति पूर्णबहादुर खड्काले महाधिवेशन पुस २६, २७ र २८ गते गर्ने निर्णय गरेका हुन् । पुस १५ गते वडा अधिवेशन सुरू हुनेछ।

Skip This
Skip This
Logo