काठमाडौं । ललितपुर महानगरपालिकाकामेयर चिरिबाबु महर्जनले ललितपुर महानगरपालिकाको सबै संरचनाहरु अपाङ्गतामैत्रीभएको बताएकाछन् । बुधबार ललितपुरमा आयोजितकार्यक्रममाउनले महानगरपालिकाले लगभग २३, २४ वटावडाकार्यालय र धेरै वटा स्कुलहरु अपाङ्गतामैत्रीबनाईसकेको बताए ।
उनले भने, ‘अहिले हामीले ललितपुर महानगरपालिकाको जे जति संरचनाहरु बनाएकाछौ । ती संरचनाहरु सबै नै अपाङ्गतामैत्री छ । हामीले लगभग २३, २४ वटावडाकार्यालय बनायौं । त्यो सबै नै अपाङ्गतामैत्री छ । हामीले धेरैवटास्कुलहरु बनायौंत्यो सबै पनिअपाङ्गतामैत्री छ ।’
यस्तै, गतवर्ष अन्तर्राष्ट्रियअपाङ्गदिवसको अवसर पारेर अपाङ्गभएका व्यक्तिहरुको लागि पाटन क्षेत्र अवलोकन पनि सहज बनाउने कार्य भएको उनले जानकारी दिए । साथै, जलाइएको अपाङ्गतामैत्रीगाडीेभन्दा राम्रो प्रविधिभएको अर्को गाडीकिन्नको लागि टेन्डर छापि सकेको र दुई वटादम्कलको लागिपनिकामअघिबढेको उनको भनाई छ ।
उनले भने, ‘हामीले अपाङ्गतामैत्रीगाडीजुनजलाइयो त्योभन्दापनि राम्रो प्रविधिभएको अर्को गाडीकिन्नको लागि टेन्डर छापि सकेको छ । यसको साथै दुई वटादम्कलको लागिपनिअघि बढेका छौ । यस्तै कार्यमा हामी क्रियाशिल भईरहेका छौ ।’































प्रतिक्रिया