कांग्रेस सुनसरीले जेनजी आन्दोलनमा संलग्नहरूको सदस्यता नवीकरण नगर्ने

कांग्रेस सुनसरीले जेनजी आन्दोलनमा संलग्नहरूको सदस्यता नवीकरण नगर्ने

केन्द्रबिन्दु
6
Shares

काठमाडौं । नेपाली कांग्रेस सुनसरीले जेनजी आन्दोलनका क्रममा तोडफोड र आगजनी गर्ने कार्यमा संलग्न रहेका कार्यकर्ताहरूको क्रियाशील सदस्यता नवीकरण नगर्ने निर्णय गरेको छ।

जिल्ला कार्यसमितिको बैठकले भदौ २४ गते निजी तथा सरकारी सम्पत्तिमाथि तोडफोड र आगजनीमा संलग्न रहने कुनै पनि कार्यकर्ताको क्रियाशील सदस्यता पार्टीले नवीकरण नगर्ने निर्णय गरेको हो ।

यो निर्णय कार्यान्वयन वडा कार्यसमितिमार्फत् हुने छ ।

Logo