सन्तोष परियार बने प्रलोपाको प्रवक्ता

सन्तोष परियार बने प्रलोपाको प्रवक्ता

केन्द्रबिन्दु
33
Shares

काठमाडौं । सन्तोष परियारले प्रगतिशील लोकतान्त्रिक पार्टी (प्रलोपा)को प्रवक्ताको जिम्मेवारी पाएका छन् ।

आज बसेको अध्यक्ष परिषद्को बैठकले परियारलाई प्रवक्ताको जिम्मेवारी दिने निर्णय गरेको हो । साथै ओजस्वी भट्टराईलाई सह प्रवक्ताको जिम्मेवारी दिइएको छ ।

Logo