ओलीले निवासमै पुगेर भेटे देउवालाई

ओलीले निवासमै पुगेर भेटे देउवालाई

केन्द्रबिन्दु
30
Shares

काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवासँग भेटेका छन् ।

अध्यक्ष ओलीले महाराजगञ्जस्थित निवासमै पुगेर देउवासँग भेट गरेका हुन् ।
भदौ २३ र २४ गते भएको जेनजी आन्दोलनपछि उनीहरूबीच भएको यो पहिलो भेटवार्ता हो ।

भेटवार्तामा उनीहरूबीच समसामयिक राजनीतिक घटनाक्रमलगायत विषयमा कुराकानी हुने बताइएको छ।

Logo