काठमाडौं । प्रधानमन्त्री सुशीला कार्कीसँग पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीले भेट गरेकी छन् ।
जेनजी आन्दोलनको क्रममा खण्डहर बनेको सिंहदरबार परिसरको अवलोकन गर्न पुगेकी पूर्वराष्ट्रपति भण्डारीले प्रधानमन्त्री कार्कीसँग पनि भेटवार्ता गरेकी हुन् । भेटमा समसामयिक विषयमा छलफल भएको बताइएको छ ।





























प्रतिक्रिया