काठमाडौं । सरकारले मेडिकल व्यवसायी दुर्गा प्रसाईंसँग वार्ता गरेको छ ।
सोमबार प्रधानमन्त्री सुशीला कार्कीले नागरिक बचाउ दलका संरक्षक तथा राष्ट्र, राष्ट्रियता, धर्म, संस्कृति तथा नागरिक बचाउ महाभियानका संयोजक समेत रहेका प्रसाईंसँग छलफल गरेका हुन् । सो क्रममा गृहमन्त्री ओमप्रकाश अर्याल पनि सहभागी थिए ।
अब पुस २ गते दोस्रो चरणको वार्ता गर्ने सहमति भएको बताइएको छ । प्रसाईंले २० बुँदे माग अघि सारेका छन् ।
































प्रतिक्रिया