काठमाडौं । शनिबाट शुरु भएको नेकपा एमालेको ११ औं महाधिवेशनको बन्दसत्र हालसम्म पनि शुरु हुन सकेको छैन ।
बन्दसत्र अगाडि बसेकाे केन्द्रीय कमिटी बैठकमा पदाधिकारीको संख्या १९ र केन्द्रीय सदस्यको संख्या ३०१ पुर्याउने अध्यक्ष केपी शर्मा ओलीले प्रस्ताव पेस गरेका छन् । अन्तिम केन्द्रीय कमिटी बैठकमा अध्यक्ष ओलीले विधानमा सो प्रावधान राख्ने प्रस्ताव पेस गरेका हुन् ।
यस्तो छ उनको प्रस्ताव
अध्यक्ष १
उपाध्यक्ष ५
महासचिव १
उपमहासचिव ३
सचिव ९
स्थायी कमिटी (पोलिटब्युरोको एक तिहाई)
पोलिटब्युरो ९९
केन्द्रीय कमिटी ३०१
(पदाधिकारी सहित)































प्रतिक्रिया