कांग्रेसले डाक्यो केन्द्रीय समितिको आकस्मिक बैठक

कांग्रेसले डाक्यो केन्द्रीय समितिको आकस्मिक बैठक

केन्द्रबिन्दु
36
Shares

काठमाडौँ । नेपाली काँग्रेसले सोमबारका लागि आकस्मिक बैठक बोलाएको छ । केन्द्रीय पार्टी कार्यालय सानेपामा सोमबार बिहान ९ बजेका लागि बैठक बोलाएको हो । बैठकमा काँग्रेस नेता तथा पूर्वमन्त्री आमोद प्रसाद उपाध्यायको निधनमा शोध प्रस्ताव पारित गर्ने पार्टी मुख्यसचिव कृष्ण प्रसाद पौडेलले जानकारी दिए ।

बैठकमा केन्द्रीय कार्यसमितिका पदाधिकारी, सदस्य, आमन्त्रित सदस्य र ७ वटै प्रदेश सभापतिहरूलाई उपस्थितिका लागि सूचित गरिएको पौडेलको भनाई छ ।

Logo