एमाले सचिवमा को-को भए निर्वाचित ? [अन्तिम परिणामसहित]

एमाले सचिवमा को-को भए निर्वाचित ? [अन्तिम परिणामसहित]

केन्द्रबिन्दु
171
Shares

काठमाडौं । नेकपा एमालेको महाधिवेशनमा महेश बस्नेत १५३४ मतका साथ विजयी हुँदा पद्माकुमारी अर्याल १५३० मतका साथ दोस्रो स्थानमा रहिन् । सचिव पदमा ९ जनाको कोटा रहेको थियो ।

सचिव

अग्नि प्रसाद खरेल : ७१६
इन्द्रलाल साप्कोटा : ४०५
कर्णबहादुर थापा :८४७
कृष्ण गोपाल श्रेष्ठ : ६२५
खगराज अधिकारी : १३३१
गोकुल प्रसाद बास्कोटा : १०३०
छविलाल विश्वकर्मा : १५०६
ठाकुर प्रसाद गैरे : ८८३
पद्मा कुमारी अर्याल : १५३०
पुर्सोतम पौडेल :४६२
पेम्वा लामा : ४९३
भानुभक्त ढकाल : ११०८
महेश बस्नेत : १५३४
यमलाल कडेल : ११८५
रचना खड्का : ८७७
राजन भट्टराइ : ११८१
लाल बाबु पण्डित :७९६
विनोद प्रसाद ढकाल : ६८४
शेरधन राई : १५०३
हिक्मत कुमार कार्की १३३७

Logo