काठमाडौं । नेकपा एमालेको उपाध्यक्षमा सर्वाधिक लोकप्रिय मतसहित पृथ्वीसुब्बा गुरुङ विजयी भएका छन् ।
५ उपाध्यक्षका लागि लोकप्रियता मतका आधारमा क्रमशः विष्णु पौडेल, रामबहादुर थापा बादल, गोकर्णराज विष्ट र रघुजी पन्त निर्वाचित भएका छन् । केपी शर्मा ओली प्यानलका गुरु बराल उपाध्यक्षमा पराजित भएका छन् ।
उपाध्यक्ष
पृथ्वी सुव्वा गुरुङ : १७३७
विष्णु प्रसाद पौडेल : १६७५
रामबहादुर थापा बादल : १५१६
गोकर्ण राज विष्ट : १३६८
रघु जी पन्त : १२५८
गुरु प्रसाद बराल : ११३७
विन्दा पाण्डे :९२१
अरुण नेपाल : ४३९
टकं प्रसाद कार्की : ३५८
पर्शुराम मेघि गुरुङ्ग :४६१
भिम प्रसाद आचार्य : २६५































प्रतिक्रिया