काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (एमाले) ११औँ महाधिवेशनमा काठमाडौं महानगरपालिकाकी उपमेयर सुनिता डंगोल केन्द्रीय सदस्यमा अत्यधिक मतले विजयी भएकी छन् ।
उनले १६६८ भोट ल्याएकी छन् । उनी राजधानी विशेषमा भुगोलबाट ४० वर्षमुनिको कोटामा उम्मेदवार दिएकी थिइन् ।





























प्रतिक्रिया