रामकुमारी झाँक्री एमाले केन्द्रीय सदस्यमा विजयी

रामकुमारी झाँक्री एमाले केन्द्रीय सदस्यमा विजयी

केन्द्रबिन्दु
255
Shares

काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (एमाले) ११औँ महाधिवेशनमा एकिकृत समाजवादीवाट आएकी रामकुमारी झाँक्री केन्द्रीय सदस्यमा विजयी भएकी छन् । उनले १९ सय ११ मत ल्याएर जित हात पारेकी हुन्।

Logo