खुला केन्द्रीय सदस्यमा प्रदीप ज्ञवालीले पाए सर्वाधिक मत

खुला केन्द्रीय सदस्यमा प्रदीप ज्ञवालीले पाए सर्वाधिक मत

केन्द्रबिन्दु
51
Shares

काठमाडाैं । नेकपा (एमाले)को एघारौँ महाधिवेशनमा खुला केन्द्रीय सदस्यमा प्रदीप ज्ञवालीले सर्वाधिक मत पाएका छन्। ज्ञवालीले १ हजार ९४२ पाएका छन्। यो खुल्लातर्फ सबैभन्दा बढी मत हो।

Skip This
Skip This
Logo