एमालेको नवनिर्वाचित केन्द्रीय कमिटीको पहिलो बैठक बस्दै

एमालेको नवनिर्वाचित केन्द्रीय कमिटीको पहिलो बैठक बस्दै

केन्द्रबिन्दु
36
Shares

काठमाडौं । नेकपा (एमाले) को नवनिर्वाचित केन्द्रीय कमिटीको पहिलो बैठक आज बस्ने भएको छ ।

बैठक दिउँसो १ बजे बबरमहलस्थित कार्की ब्याङ्क्वेटमा बोलाईएको एमाले नवनिर्वाचित सचिव डा. राजन भट्टराईले जानकारी दिए ।

बिहीबार सम्पन्न एमालेको ११औँ राष्ट्रिय महाधिवेशनले अध्यक्ष केपी शर्मा ओलीको नेतृत्वमा ३०१ नयाँ केन्द्रीय कमिटी निर्वाचित गरेको छ ।

Logo