काठमाडाैं । जेनजी नेता पुरूषोत्तम यादव राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) प्रवेश गरेका छन्।
उनी शुक्रबार पार्टीमा प्रवेश गरेका हुन्। पार्टीका प्रवक्ता मनिष झाले उनलाई स्वागत गरेका थिए ।
यादवलाई रास्वपाको प्रारम्भिक समानुपातिक निर्वाचन प्रणालीतरफ उम्मेदवारको सूचीमा पनि समावेश गरेको छ ।





























प्रतिक्रिया