मेयर बालेनले राष्ट्रिय मानव अधिकार आयोग पुगेर दिए बयान

मेयर बालेनले राष्ट्रिय मानव अधिकार आयोग पुगेर दिए बयान

केन्द्रबिन्दु
33
Shares

काठमाडौं । काठमाडौं महानगरपालिका मेयर बालेन शाहले जेनजी आन्दोलनमा भएका घटनाबारे राष्ट्रिय मानव अधिकार आयोग पुगेर बयान दिएका छन्।

भदौ २३ र २४ गतेको घटनाबारे मानव अधिकार आयोगले पनि अनुसन्धान गरिरहेको छ। त्यही क्रममा मेयर शाहले सोमबार आयोग पुगेर बयान दिएका हुन् । उनलाई आयोगले सिंहदबार जलाउने प्रसंगदेखि महानगरको सुरक्षा र दमकल समयमा नपुगेको गुनासोसम्ममा प्रश्न सोधेको थियो ।

Skip This
Skip This
Logo