पूर्वगृहमन्त्री रमेश लेखकलाई जाँचबुझ आयोगले बोलायो बयानमा

पूर्वगृहमन्त्री रमेश लेखकलाई जाँचबुझ आयोगले बोलायो बयानमा

केन्द्रबिन्दु
33
Shares

काठमाडौं । भदौ २३ र २४ गतेको जेनजी आन्दोलनमा भएका घटनासम्बन्धी जाँचबुझ गर्न गठित आयोगले तत्कालीन गृहमन्त्री रमेश लेखकलाई बयानका लागि बोलाएको छ ।

आयोगले मंगलबार लेखकलाई पत्राचार गर्दै शुक्रबार बयानका लागि बोलाएको हो ।

आयोगले भदौ २३ र २४ गतेको आन्दोलनको समयमा तत्कालीन प्रशासननिक र प्रहरी प्रशासनका प्रमुख र प्रहरी अधिकारीसँग बयान सकेपछि राजनीतिक नेतृत्वसँग बयान लिन लागेको हो ।

Skip This
Skip This
Logo