गगन थापाकाे गुनासाे- पार्टीमा महामन्त्रीहरुलाई पेल्ने काम भयो

गगन थापाकाे गुनासाे- पार्टीमा महामन्त्रीहरुलाई पेल्ने काम भयो

केन्द्रबिन्दु
21
Shares

काठमाडौं । नेपाली कांग्रेसका महामन्त्री गगन थापाले पार्टी नेतृत्वले महामन्त्रीहरूलाई उपेक्षा गरेको र पार्टीका महत्वपूर्ण निकायहरूको मानमर्दन गरेको भन्दै असन्तुष्टि व्यक्त गरेका छन्।

बुधबार सञ्चारकर्मीहरूसँग कुरा गर्दै थापाले पार्टीभित्र महामन्त्रीहरूलाई ‘हेप्ने र पेल्ने’ प्रवृत्ति बढेको गुनासाे गरेका हुन् । उनले भने, “महामन्त्रीहरूलाई हेप्ने, पेल्ने त चलिरहेको छ । यो भन्दा अगाडि यस्तो हुँदैनथ्यो।”

Skip This
Skip This
Logo