रोल्पाबाट महासचिव विप्लव चन्दको नाम एकल सिफारिस

रोल्पाबाट महासचिव विप्लव चन्दको नाम एकल सिफारिस

केन्द्रबिन्दु
27
Shares

काठमाडौं । फागुन २१ मा हुने निर्वाचनका लागि नेत्रविक्रम चन्द (विप्लव) नेतृत्वको नेकपाले महासचिव विप्लव चन्दको नाम सिफारिस गरेको छ ।

बुधबारको पार्टी जिल्ला कमिटी बैठकले महासचिव विप्लवको नाम एकल रूपमा उम्मेदवारको रूपमा पठाउने निर्णय गरेको हो । विप्लव नेतृत्वको पार्टी पहिलो पटक निर्वाचन आयोगमा दर्ता भई निर्वाचनमा होमिन थालेको हो।

Skip This
Skip This
Logo