रास्वपाले चुनावी अभियानका लागि माग्यो ३२१ कर्मचारी

रास्वपाले चुनावी अभियानका लागि माग्यो ३२१ कर्मचारी

केन्द्रबिन्दु
36
Shares

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले चुनावी अभियानका लागि ३२१ कर्मचारी माग गरेको छ।

शुक्रबार रास्वपाले चुनावी अभियानका लागि रणनीतिक विश्लेषक, अनुसन्धानकर्तादेखि, प्रचारप्रसारका कन्टेन्ट क्रिएटरहरूलगायत विभिन्न पदमा कर्मचारीको आवेदन मगाएको हो। यसरी खुलाइएको जागिर ३० देखि ६० दिनका लागि हुने भनिएको छ।

Skip This
Skip This
Logo