विशेष महाधिवेशन पक्षधरद्वारा भृकुटीमण्डपमा देउवाविरूद्ध नाराबाजी [तस्बिरहरु]

विशेष महाधिवेशन पक्षधरद्वारा भृकुटीमण्डपमा देउवाविरूद्ध नाराबाजी [तस्बिरहरु]

केन्द्रबिन्दु
27
Shares

काठमाडाैं । नेपाली कांग्रेसको संस्थापन पक्षले महामन्त्रीद्वय विश्वप्रकाश शर्मा र गगनकुमार थापालाई ५ वर्षको साधारण सदस्यबाटै हटाउँदै कारबाही गरेपछि विशेष महाधिवेशनस्थल भृकुटीमण्डपमा नाराबाजी सुरू भएको छ। सानेपामा बसेको कांग्रेसको केन्द्रीय कार्यसमितिको बैठकले उनीहरुलाई निष्काशन गरेपछि महाधिवेशन प्रतिनिधिहरूले सभापति शेरबहादुर देउवाविरुद्ध नाराबाजी थालेका छन् ।

Logo