काठमाडौं । कांग्रेसको विशेष महाधिवेशन पश्चात गगन थापा नेतृत्वको नयाँ कार्यसमितिको पहिलो बैठक आज बस्ने भएको छ ।
दोस्रो विशेष महाधिवेशनबाट बुधबार निर्वाचित केन्द्रीय कार्य समितिको बैठक ललितपुरको कुपन्डोलमा बस्ने भएको हो ।
बैठक बिहान ११ बजे बस्ने महामन्त्री प्रदीप पौडेलको सचिवालयले जनाएको छ । बैठकपछि विशेष महाधिवेशनको नतिजा अद्यावधिक गर्न यो समूह आज निर्वाचन आयोग जानेछ ।































प्रतिक्रिया